६ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन
baahrakhari.com · Wed Jun 24 05:52:20 GMT 2026

काठमाडौं । काठमाडौं महानगरपालिकाको सहकारी विभागमा रु पाँच अर्ब २७ करोड बचत रकम फिर्ताका निम्ति आवश्यक प्रयास गरिदिन ६ हजार बचतकर्ताले आवेदन गरेका छन् ।
सहकारी विभागले, बचत फिर्ता गरिदिनेबारेको निवेदकहरुको संख्या बढ्दै जान थालेको जानकारी दिएको छ । वैशाख १७ देखि हालसम्म रकम फिर्ता गरिदिन माग गरेका छन् ।
Read full story at source (baahrakhari.com)