भोटेकोशी बाढी प्रभावित १५ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा
newsofnepal.com · Sat Aug 29 05:16:47 GMT 2026

काठमाडौं ।
रसुवाको भोटेकोशी बाढीबाट अति प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहलाई सरकारले ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ। गृह मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै तीन महिनाका लागि ती क्षेत्रलाई विपद् संकटग्रस्त घोषणा गरेको हो।
Read full story at source (newsofnepal.com)