भारतबाट आएको ११ सदस्यीय उद्धार टोलीले आजै काम थाल्ने
barnanmedia.com · Sat Aug 29 05:15:58 GMT 2026

भारतले ११ सदस्यीय मेडिकल तथा सुरुङ उद्धार टोली नेपाल पठाएको छ।
टनेल रेस्क्यु अपरेसनका लागि ११ सदस्यीय चिकित्सक, प्यारामेडिक्स तथा रेकी टोली काठमाडौँ आइपुगेको जानकारी भारतका विदेशमन्त्री एस जयशंकरले सामाजिक सञ्जालमार्फत दिएका दिएका छन्।
Read full story at source (barnanmedia.com)