रास्वपाको ‘सामाजिक लोकतन्त्र’ साझा विवेकशीलकै राजनीतिक सिद्धान्त हो : रविन्द्र मिश्र
nagariknews.nagariknetwork.com · Wed Jun 24 05:49:24 GMT 2026

रविन्द्र मिश्रले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सामाजिक लोकतन्त्रको अवधारणा विगतमा साझा विवेकशीलले मुख्य राजनीतिक सिद्धान्तका रूपमा उठाएको दाबी गरेका छन्।
सामाजिक सञ्जालमा लेख्दै उनले सामाजिक लोकतन्त्रको अवधारणा आफूले लामो समयदेखि वकालत गर्दै आएको सिद्धान्तलाई अंगीकार गरेको भन्दै यसलाई सकारात्मक कदमका रूपमा लिएको बताएका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)