चोरी गरी अमेरिका पुर्याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता
arthadabali.com · Wed Jun 24 06:07:13 GMT 2026

काठमाडौँ / नेपालबाट चोरी गरी अमेरिका पुर्याइएका नेपालका दुई वटा अमूल्य मूर्ति नेपाललाई फिर्ता गरिएको छ ।
न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासमा आज आयोजित विशेष हस्तान्तरण समारोहमा न्युयोर्कको सरकारी वकिलको कार्यालयले पद्मपाणी र नृत्यदेवीका मूर्तिको स्वामित्व औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।
Read full story at source (arthadabali.com)