सरकारले भ्रष्टाचार सम्बन्धी सूचना दिने व्यक्तिको पहिचान पूर्ण रूपमा गोप्यगुप्तीकृत डिजिटल गुनासो प्रणाली’ (Anonymous Encrypted Digital Complaint System) सञ्चालनमा ल्याउने तयारी
barnanmedia.com · Wed Jul 15 15:45:57 GMT 2026

सरकारले भ्रष्टाचार सम्बन्धी सूचना दिने व्यक्तिको पहिचान पूर्ण रूपमा गोप्य राख्ने उद्देश्यसहित ‘अनाम गुप्तीकृत डिजिटल गुनासो प्रणाली’ (Anonymous Encrypted Digital Complaint System) सञ्चालनमा ल्याउने तयारी गरेको छ।
यो व्यवस्था मन्त्रिपरिषद्बाट असार १८ गते स्वीकृत ‘भ्रष्टाचारविरुद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना (आर्थिक वर्ष २०८२/८३–२०८७/८८)’ अन्तर्गत समावेश गरिएको हो।
Read full story at source (barnanmedia.com)