मोदी गाउँपालिकाको बजेट ७५ करोड १९ लाख
gorkhapatraonline.com · Wed Jun 24 06:11:16 GMT 2026

पर्वतको मोदी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि ७५ करोड १९ लाख बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
गाउँपालिकाको १९ औँ गाउँसभामा उपाध्यक्ष बिमल लामिछानेले बजेट प्रस्तुत गर्दै पूर्वाधार, पर्यटन, शिक्षा, स्वास्थ्य, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सामाजिक समावेशीकरणलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो ।
Read full story at source (gorkhapatraonline.com)