देशभरका चार वटा मुख्य राजमार्ग अवरुद् , दुई ठाउँमा सवारी सञ्चालन रोक
barnanmedia.com · Wed Jul 15 15:55:15 GMT 2026

लगातारको वर्षा र पहिरोका कारण देशभरका चार वटा मुख्य राजमार्ग अवरुद्ध भएका छन्।
नेपाल प्रहरीका अनुसार अविरल वर्षाका कारण मेची राजमार्गको इलाम नगरपालिका ९ राजदुवालीमा झापादेखि ताप्लेजुङ सडक अवरुद्ध भएको छ।
Read full story at source (barnanmedia.com)