नेपाल–भारत ऊर्जा बैठकः अन्तरदेशीय प्रसारणलाइन विस्तारमा सहमति
newsofnepal.com · Wed Jul 15 16:08:45 GMT 2026

काठमाडौं।
ऊर्जा सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यका साथ नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) को १३औँ बैठक सम्पन्न भएको छ । बैठकले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार, विद्युत् आयात–निर्यात क्षमता वृद्धि तथा नयाँ प्रसारणलाइन निर्माणलाई तीव्रता दिने महत्वपूर्ण निर्णय गरेको छ ।
Read full story at source (newsofnepal.com)