श्रीलङ्काविरिुद्ध नेपालका ‘प्लेइङ एघार’ खेलाडीको नाम सार्वजनिक
makalukhabar.com · Sun May 31 10:57:39 GMT 2026
भारत । भारतको गोवामा जारी साफ महिला च्यम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलका लागि श्रीलङ्काविरुद्ध नेपालको सुरुआती ११ सदस्यीय (प्लेइङ एघार) टोलीको नाम सार्वजनिक भएको छ ।
भारतको गोवास्थित पण्डित जवाहारलाल नेरु रङ्गशालामा नेपाली टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले श्रीलङ्काविरुद्ध खेलका लागि नेपालको सुरुआती ११ सदस्यीय टोलीको नाम सार्वजनिक गरेका हुन् ।
Read full story at source (makalukhabar.com)