नेपालमा सार्वजनिक भयो नयाँ ओमोडा ई फाइभ प्रो, पहिलो ५० ग्राहकलाई विशेष छुट
ajakoartha.com · Sun May 31 11:00:00 GMT 2026

काठमाडौं- एसपीजी अटोमोबाइल्सले नेपाली बजारमा नयाँ ओमोडा ई फाइभ प्रो इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको छ। कम्पनीले लन्च अवसरमा विशेष छुटसहित बिक्री योजना पनि घोषणा गरेको छ।
कम्पनीका अनुसार पहिलो ५० ग्राहकले यो गाडी ४९ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्नेछन्। गाडीको आधिकारिक मूल्य भने ५१ लाख ५९ हजार रुपैयाँ निर्धारण गरिएको छ। साथै, खरिदकर्तालाई एक वर्षको निःशुल्क बीमा सुविधा पनि प्रदान गरिनेछ।
Read full story at source (ajakoartha.com)