वास्तविक समाजवाद र साम्यवाद महानगरमा हुँदा मैले लागू गरेको थिएँ: बालेन
barnanmedia.com · Sun May 31 10:54:18 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले गरिब र विपन्नलाई निःशुल्क शिक्षा–स्वास्थ्य उपलब्ध गराउन सरकार केन्द्रित रहेको बताएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद प्रमेश हमालले गरेको प्रश्नको जवाफ दिँदै उनले देशभरका गरिब तथा विपन्न नागरिकले शिक्षा र स्वास्थ्य सेवामा पहुँच पाउने व्यवस्था विस्तार गर्ने बताए । यसका लागि संघीय सरकार र स्थानीय तहबीच सहकार्य गरिने उनको भनाइ छ ।
Read full story at source (barnanmedia.com)