‘आ बाट आमा २’ मा मलिका महतको प्रवेश, कलाकार लाइनअप पूरा
nagariknews.nagariknetwork.com · Sun May 31 11:02:19 GMT 2026

निर्देशक चन्द्र पन्तको आगामी चलचित्र ‘आ बाट आमा २’ मा अभिनेत्री मलिका महत अनुबन्धित भएकी छन्। आइतबार निर्देशक पन्तले मलिकासँग औपचारिक सम्झौता सम्पन्न भएको जानकारी दिएका हुन्।
गत वर्ष प्रदर्शनमा आएको अभिनेता पल शाह अभिनीत चलचित्र ‘आ बाट आमा’ को सिक्वेलका रूपमा निर्माण हुन लागेको यस चलचित्रमा मलिकाको प्रवेशसँगै प्रमुख कलाकारहरूको लाइनअप पूरा भएको निर्माण पक्षले जनाएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)