सीमाबारे प्रधानमन्त्री बालेनको अभिव्यक्ति गैरजिम्मेवार : विप्लव
baahrakhari.com · Sun May 31 11:12:00 GMT 2026

काठमाडौं । कम्युनिष्ट पार्टी नेपाल (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री वालेन्द्र शाहले गैरजिम्मेवार अभिव्यक्ति दिएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्,“देशको सीमा जस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले दिएको यति गैरजिम्मेवार एवं मूर्खतापूर्ण जवाफ असहनीय छ ।”
Read full story at source (baahrakhari.com)