प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको नेता आचार्यको आपत्ति
onlinekhabar.com · Sun May 31 11:15:44 GMT 2026

१७ जेठ, काठमाडौं । नेकपा एमालेका नेता निरज आचार्यले प्रधानमन्त्री बालेन शाहले दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएका छन् । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख आचार्यले प्रधानमन्त्रीको भनाइलाई गैरजिम्मेवार, तथ्यहीन र राष्ट्रिय हितविपरीत रहेको बताएका हुन् ।
आचार्यले प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा रहेको व्यक्तिले संसद्को रोस्ट्रमबाट “नेपालले पनि अरूको सीमा मिचेको छ” भन्ने अभिव्यक्ति दिनु अत्यन्तै खेदजनक रहेको उल्लेख गरेका छन् ।
Read full story at source (onlinekhabar.com)