उत्तराखण्ड गोल्डकप क्रिकेटमा नेपाल ए को लगातार दोस्रो हार
onlinekhabar.com · Sun May 31 11:40:06 GMT 2026
१७ जेठ, काठमाडौं । भारतको उत्तराखण्डमा जारी ४२औं अल इन्डिया उत्तराखण्ड गोल्डकप क्रिकेटको आफ्नो दोस्रो खेलमा पनि नेपाल ए पराजित भएको छ ।
३४ ओभरमा घटाइएको खेलमा नेपाल ए गोवासँग ३ विकेटले पराजित भएको हो । नेपालले दिएको २११ रनको लक्ष्य गोवाले २ बल बाँकी छँदा ७ विकेटको क्षतिमा पूरा गरेको हो ।
Read full story at source (onlinekhabar.com)