निजी अस्पतालमा ३ प्रतिशत कर: स्वास्थ्य सेवामा सुधार कि नागरिकमाथि थप भार ?
nepalpress.com · Sun May 31 11:45:34 GMT 2026

सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत निजी अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवामा ३ प्रतिशत स्वास्थ्य समता शुल्क लगाउने व्यवस्था गरेको छ। यसलाई लिएर विभिन्न कोणबाट बहस भइरहेको छ ।
केहीले यसले सरकारी अस्पताललाई बलियो बनाउने र निजी क्षेत्रको अनावश्यक व्यापारीकरणलाई नियन्त्रण गर्ने तर्क गरेका छन् भने अर्कोतर्फ यसले उपचार खर्च बढाएर सर्वसाधारण नागरिकमाथि थप आर्थिक भार थोपर्ने चिन्ता व्यक्त गरिएको छ।
Read full story at source (nepalpress.com)