राप्रपा महामन्त्री धवलशमशेरद्वारा पार्टीबाट अलग भएको घोषणा
gorkhapatraonline.com · Sun May 31 11:50:44 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर राणाले पार्टीबाट अलग हुनुभएको छ । उहाँले नयाँ अभियान सुरु गर्ने घोषणा गर्दै पार्टीबाट अलग भएको घोषणा गर्नुभएको हो ।
उहाँले आइतबार एक विज्ञप्तिमार्फत राष्ट्रवादी शक्ति निर्माण गर्ने सदिच्छा लिएर आगामी बाटो तय गरिएको बताउनुभयो ।
Read full story at source (gorkhapatraonline.com)