मिटरब्याजपीडित र गृहमन्त्रीबीचको वार्ता स्थगित, ६ बुँदे मस्यौदा मुख्यसचिव कहाँ
nepalpress.com · Wed Jul 15 17:04:52 GMT 2026

काठमाडौँ । मिटरब्याजपीडित र गृहमन्त्री सुधन गुरुङबीच दिनभर चलेको वार्ता केही समयका लागि स्थगित भएको छ। गृहमन्त्री गुरुङ वार्तास्थलबाट बाहिरिएपछि छलफल रोकिएको हो ।
मिटरब्याजपीडित पैदल मार्चका अगुवा तथा जेनजी अभियन्ता लक्ष्मी घिमिरेका अनुसार पीडित पक्षले गृहमन्त्री गुरुङलाई बुझाएको ६ बुँदे मागसहितको मस्यौदा अध्ययनका लागि मुख्यसचिव गोविन्दबहादुर कार्की कहाँ पठाइएको छ ।
Read full story at source (nepalpress.com)