संसद्मा बोल्दा बोल्दै शरीर कापेर समस्या आएका अर्जुननरसिंह केसीको स्वास्थ्य परीक्षण हुँदै
baahrakhari.com · Sun May 31 12:01:02 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा जेष्ठ सदस्य अर्जुननरसिंह केसीलाई अस्पताल पुर्याइएको छ । संसद्को आइतबारको बैठकमा बोल्दा बोल्दै ढल्न लागेपछि बसेर आफ्नो भनाइ टुंग्याएका केसीलाई परिवारका सदस्यले अस्पताल पुर्याएका हुन् ।
अस्वाभाविक लक्षण देखिएकाले परीक्षणका लागि ह्याम्स अस्पताल धुम्बाराही लगेर परीक्षण भइरहेको छोरा ओमश्रीनरसिंह केसीले जानकारी दिए ।
Read full story at source (baahrakhari.com)