भोटेकोशी बाढीपछि अवरुद्ध मुग्लिङ–काठमाडौं सडक बिहानदेखि पुनः सञ्चालनमा
barnanmedia.com · Sat Aug 29 05:25:27 GMT 2026

भोटेकोशी बाढीपछि अवरुद्ध बनेको मुग्लिङ–काठमाडौं सडकखण्ड आज (शनिबार) बिहानदेखि पुनः सञ्चालनमा आएको छ ।
धादिङको बैरेनी बजार क्षेत्रमा करिब एक किलोमिटर सडकखण्डमा भने एकतर्फी यातायात मात्र सञ्चालन भइरहेको छ ।
Read full story at source (barnanmedia.com)