श्रीलङ्काविरिुद्ध खेल्दै नेपाल : पहिलो फाफमा नेपालको अग्रता
gorkhapatraonline.com · Sun May 31 12:02:29 GMT 2026
भारतको गोवामा जारी साफ महिला च्यम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलका अहिले नेपालले श्रीलङ्काविरुद्ध खेल्दैछ । पहिलो हाफमा नेपालले १–० को अग्रता लिएको छ ।
भारतको गोवास्थित पण्डित जवाहारलाल नेरु रङ्गशालामा नेपाली टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले श्रीलङ्काविरुद्ध खेलका लागि नेपालको सुरुआती ११ सदस्यीय टोलीको नाम सार्वजनिक गर्नुभएको हो ।
Read full story at source (gorkhapatraonline.com)