एक हातले बाइक चलाउँदा लडेर घाइते भएका हर्क सम्पाङमाथि ट्राफिक नियम उल्लंघनमा कारवाही
nepalpress.com · Sat Jun 06 06:16:03 GMT 2026

विराटनगर । नेपाल प्रहरीले राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कोशीका प्रमुख प्रहरी उपरीक्षक दीपक गिरीले ट्राफिक नियम उलङ्घन गरेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ कारवाहीको दायरामा आउने बताएका छन् ।
गिरीले अध्यक्ष साम्पाङले ट्राफिक नियम उलङ्घन गरेको भिडियोले प्रमाण दिएकाले कारवाहीको दायरामा आउने बताए ।
Read full story at source (nepalpress.com)