नयाँ ओमोडा ई फाइभ प्रो नेपालमा लन्च, पहिलो ५० ग्राहकलाई विशेष छुट
kalakarmi.com · Sun May 31 12:11:36 GMT 2026

काठमाडौं- एसपीजी अटोमोबाइल्सले नेपालमा नयाँ ओमोडा ई फाइभ प्रो इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको छ ।
लन्च अवसरमा कम्पनीले विशेष छुटसमेत घोषणा गरेको छ । पहिलो ५० ग्राहकले यो गाडी ४९ लाख ९९ हजार रुपैयाँमा पाउनेछन् भने यसको आधिकारिक मूल्य ५१ लाख ५९ हजार रुपैयाँ तोकिएको छ । साथै, एक वर्षको निःशुल्क बीमा सुविधा पनि उपलब्ध गराइनेछ ।
Read full story at source (kalakarmi.com)