यी ५ कारणले नेतन्याहु अमेरिका-इरान शान्ति सम्झौताप्रति रुष्ट छन् ?
onlinekhabar.com · Wed Jun 24 07:39:19 GMT 2026

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफू र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुवैले एक-अर्काको इच्छा अनुसार मात्र सबै काम नगर्ने स्पष्ट पारेका छन्। उनले आफ्नो सेना जबसम्म आवश्यक हुन्छ, तबसम्म दक्षिणी लेबनानमा रहने कुरालाई पुनः दोहोर्याएका छन्।
नेतन्याहुले भनेका छन्, ‘हामी स्वतन्त्र र गौरवशाली देशका नेता हौँ। कहिलेकाहीँ हाम्रा विचारहरू एक-अर्कासँग फरक हुन सक्छन्। हामी आफ्ना हितहरूका लागि उभिन्छौँ र म इजरायलको हित तथा सुरक्षाका लागि दृढ छु।’
Read full story at source (onlinekhabar.com)