तारकेश्वर नगरपालिकाले अतिक्रमित संरचनामा चलायो डोजर
barnanmedia.com · Wed Jun 24 07:54:26 GMT 2026

काठमाडौँको तारकेश्वर नगरपालिकाले नगर क्षेत्रका अतिक्रमित संरचना डोजर चलाएर हटाएको छ।
तारकेश्वर नगरपालिका–८ स्थित जरङखुमा महादेव खोला करिडोर मापदण्डभित्र अतिक्रमण गरेर बनाएका घरटहरा बुधबार नगरपालिकाले डोजर चलाएर हटाएको हो।
Read full story at source (barnanmedia.com)