महन्थ पक्षका लागि पार्टीकाे ढाेका बन्द भएकाे छैन: उपेन्द्र यादव
deshsanchar.com · Mon Jul 26 08:10:08 GMT 2021
काठमाडौँ – जसपाका अध्यक्ष उपेन्द्र यादवले आफूहरुको पक्षमा अत्यधिक बहुमत नेताहरुले सनाखत गरेको तर सनाखत नगर्ने नेताहरुका लागि पनि पार्टीको ढोका बन्द नभएको बताएका छन्।
निर्वाचन आयोगमा सोमबार पार्टीको आधिकारिकता सम्बन्धी विवादमा सनाखत गरेपछि प्रतिक्रिया दिँदै उनले भने, ‘पार्टीका ५१ जना कार्यकारिणी परिषद सदस्य मध्ये ३४ जनाले पार्टीको पक्षमा सनाखत गर्नु भएको छ। महन्थ (ठाकुर) जी, राजेन्द्र (महतो) जीहरु सहितका साथीहरुले गरेका गल्तीमा आत्मालोचना गरि आउनुभयो भने स्वागत छ।’
Read full story at source (deshsanchar.com)