धवलशमशेर राणाले छाडे राप्रपा, नयाँ अभियान अघि बढाउने घोषणा
newsofnepal.com · Sun May 31 12:42:31 GMT 2026

काठमाडौँ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता डा. धवलशमशेर राणाले पार्टी परित्याग गर्दै विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने नयाँ राजनीतिक अभियान अघि बढाउने घोषणा गरेका छन्।
Read full story at source (newsofnepal.com)