अझै सुरु भएन रास्वपाको मतदान, केही समयमा हुने महामन्त्रीको दाबी
nepallive.com · Wed Jun 24 08:17:55 GMT 2026

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत आज केन्द्रीय सदस्यका लागि मतदान हुँदैछ । अहिले महाधिवेशनस्थलमा दावी विरोधको काम भैराखेको सो पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए ।
उनले केही घण्टामा मतदान प्रक्रिया सुरु हुने जानकारी दिए । ‘२–३ घण्टामा मतदान प्रक्रिया सुरु हुन्छ । पहिलो महाधिवेशन भएकोले अनुभवको कमिले ढिलो भएको हो’ उनले भने ।
Read full story at source (nepallive.com)