राप्रपा महामन्त्री राणाको नयाँ अभियान घोषणा
gorkhapatraonline.com · Sun May 31 12:55:16 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशमसेर राणाले नयाँ अभियानको घोषणा गर्नुभएको छ । बाँके निर्वाचन क्षेत्र नम्बर २ का पूर्वसांसद समेत रहुनभएका राणाले आइतबार आह्वान जारी गर्दै नयाँ अभियान घोषणा गरेको जानकारी गराउनुभयो ।
“शुभेच्छुक, सहयोद्वा तथा सहयात्रीहरुको राय सल्लाहबमोजिम देशमा विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने सदिच्छा लिएर आगामी बाटो तय गर्ने निश्चय गरेको छु । समयको पदचाप र जनभावनाअनुरुप अघि बढ्न देश विदेशमा रहनु हुने नेपालीहरुको सुझाव र शुभेच्छाहरु प्राप्त भएको छ ।”
Read full story at source (gorkhapatraonline.com)