प्रधानमन्त्री शाहलाई पदमा बस्ने नैतिक अधिकार छैन : भीम रावल
nagariknews.nagariknetwork.com · Sun May 31 12:53:40 GMT 2026

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति आपत्तिजनक रहेको बताएका छन्।
आइतबार सामाजिक सञ्जार फेसबुकमा एक स्ट्याटस लेख्दै उनले संसद्मा झुटा कुरा गर्ने व्यक्ति एकछिन पनि पदमा बसिरहने नैतिक अधिकार नभएको बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)