ओमोडा ई–फाइभ प्रो नेपालमा सार्वजनिक
annapurnapost.com · Sun May 31 13:02:03 GMT 2026

नेपालमा ओमोडा एन्ड जेइकोका आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले आइतबार नेपाली बजारमा बहुप्रतीक्षित नयाँ ओमोडा ई–फाइभ प्रो आधिकारिक रूपमा सार्वजनिक गरेको छ। नेपालमा पहिले नै एक हजार पाँच सयभन्दा बढी युनिट सडकमा गुडिसकेको ओमोडा ई–फाइभको उत्कृष्ट सफलतालाई निरन्तरता दिँदै नयाँ ई–फाइभ प्रो अझ उन्नत प्रविधि, प्रिमियम फिचर र अत्याधुनिक ड्राइभिङ अनुभवसहित आएको छ।
नेपालमा सार्वजनिक भएदेखि नै ओमोडा ई–फाइभ आफ्नो भविष्यवादी डिजाइन, उत्कृष्ट रेन्ज, उच्च ग्राउन्ड क्लियरेन्स र आधुनिक प्रविधिका कारण देशकै सबैभन्दा लोकप्रिय विद्युतीय एसयूभीमध्ये एक बन्न सफल भएको छ। नयाँ ओमोडा ई–फाइभ प्रोले यसै विरासतलाई अझ सुदृढ बनाउँदै नयाँ डिजाइन, स्मार्ट फिचर र आधुनिक नेपाली ग्राहकलाई लक्षित प्रिमियम अनुभव प्रदान गर्दछ।
Read full story at source (annapurnapost.com)