साफ महिला च्यम्पियनसिप : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा
gorkhapatraonline.com · Sun May 31 13:11:26 GMT 2026
नेपाल भारतको गोवामा जारी साफ महिला च्यम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
गोवास्थित पण्डित जवाहारलाल नेरु रङ्गशालामा आइतबार भएको समूह चरणको दोस्रो तथा अन्तिम खेलमा नेपालले श्रीलङ्कालाई २–० गोलले हरायो । नेपालको यो लगातार दोस्रो जित हो ।
Read full story at source (gorkhapatraonline.com)