नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योग बनाउनुपर्ने : चेम्बर अध्यक्ष अग्रवाल
arthadabali.com · Sun May 31 13:46:08 GMT 2026

काठमाडौँ / नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
नेपाल फर्निचर तथा फर्निसिङ व्यवसाय महासंघको ११औँ वार्षिक साधारण सभा तथा छैटौँ महाधिवेशनलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै अध्यक्ष अग्रवालले यो क्षेत्रलाई मुलुकको औद्योगिक विकास, आर्थिक गतिविधि विस्तार र रोजगारी सिर्जनाको महत्त्वपूर्ण आधारका रूपमा स्थापित गर्नुपर्ने बताए।
Read full story at source (arthadabali.com)