चिकित्सकको राष्ट्रपति ट्रम्पलाई सुझाव : स्वास्थ्य राम्रो छ, तौल घटाउनुपर्छ
gorkhapatraonline.com · Sun May 31 13:46:40 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका चिकित्सकले उहाँको स्वास्थ्य ‘राम्रो’ भएको तर उहाँले तौल घटाउनु उचित हुने सुझाब उहाँको ८० औँ जन्मदिनको केही हप्ताअघि गरिएको वार्षिक स्वास्थ्य परीक्षणपछि ह्वाइट हाउसले शुक्रबार जानकारी दिएको छ।
रिपब्लिकन राष्ट्रपति ट्रम्पले आफ्ना पूर्ववर्ती जो बाइडेनको तुलनामा आफ्नो मानसिक र शारीरिक शक्तिको बारेमा बारम्बार गौरब गर्ने गर्नुभएको छ ।
Read full story at source (gorkhapatraonline.com)