टेबलटेनिस : संयोग र योङगी नयाँ राष्ट्रिय च्याम्पियन
gorkhapatraonline.com · Sun May 31 14:03:57 GMT 2026
नेपाल प्रहरीका संयोग कपाली र एपीएफकी योङगी पौडेलले ४२औँ राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको सिंगल्सतर्फ उपाधि जित्नुभएको छ ।
संयोग पुरुष तथा योङगी महिलामा पहिलोपटक राष्ट्रिय च्याम्पियन बननुभएको हो । पुरुष/महिला दुवैमा फाइनल पुग्ने चारै खेलाडी जसले जितेपनि नयाँ राष्ट्रिय च्याम्पियन बन्ने निश्चित थियो ।
Read full story at source (gorkhapatraonline.com)