लागुऔषधसहित १९ जना पक्राउ
lokaantar.com

प्रहरीले लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ गरेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं महानगरपालिका-२६ गोङ्गबु मित्रनगरबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ छ ग्राम ४४० मिलिग्राम र डिजिटल तराजु एक थानसहित दुई जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।
Read full story at source (lokaantar.com)