वीरगञ्जको नीति तथा कार्यक्रम : सुशासनयुक्त महानगरमा जोड
nepalnews.com · Wed Jun 24 09:51:11 GMT 2026

वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा पूर्वाधार विकास, वन तथा वातावरण, विपद् व्यवस्थापन, आर्थिक विकास, सामाजिक विकास र सुशासनमा जोड दिएको छ।
महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमले आज महानगरको २०औँ नगरसभामा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रमम प्रस्तुत गर्दै डिजिटल, सुशासनयुक्त महानगर, नागरिक–केन्द्रित सेवा प्रणाली भएको सहर, हरित तथा दिगो सहरी संरचनायुक्त स्थान, उद्यमशीलता र लगानीको केन्द्र, तथा अवसर सिर्जना गर्ने आर्थिक केन्द्रका रूपमा रूपान्तरण गर्ने लक्ष्य लिएको बताए।
Read full story at source (nepalnews.com)