वाग्मतीका मेयर भरतकुमार थापा भ्रष्टाचार मुद्दामा दोषी ठहर
baahrakhari.com · Wed Aug 06 18:04:22 GMT 2025

काठमाडौं । विशेष अदालतले भ्रष्टाचार मुद्दामा सर्लाहीको वाग्मती नगरपालिकाका मेयर भरतकुमार थापालाई दोषी ठहर गरेको छ ।
बुधबार न्यायाधीशहरू टेकनारायण श्रेष्ठ, मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले तीन करोड ४४ लाख रुपैयाँ अस्वाभाविकरूपमा खर्च भएको ठहर गरेको हो ।
Read full story at source (baahrakhari.com)