चौधरी फाउन्डेसन र नबिल बैंकका अध्यक्षद्वारा बाढी प्रभावित समुदायका लागि बहुचरणीय राहत तथा पुनर्स्थापना कार्यक्रमको घोषणा
nepallive.com · Sat Aug 29 05:43:11 GMT 2026

काठमाडौं - चौधरी फाउन्डेसन र नबिल बैंकले भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै यस दुःखद् विपद्को घडीमा प्रभावित समुदायप्रति ऐक्यबद्धता प्रकट गरेका छ । बाढीमा आफ्ना प्रियजन गुमा एका सम्पूर्ण परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै यस विपद्ब वाट प्रभावित सबैको सुरक्षा , साहस तथा शीघ्र स्वास्थ्यलाभको कामना ग रेको छ ।
चौधरी फाउन्डेसन र नबिल बैंकले बाढीबाट प्रभावित समुदायलाई राहत , पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर् याउने साझा प्रतिबद्धतासहित बहुचरणमा कार्यान्वयन गरिने बृहत् राहत तथा पुनर्स्थापना कार्यक्रम घोषणा गरेका छन्। यस कार्यक्रमको अनुमानित लागत करिब १५ करोड रुपैयाँ रहेको उल्लेख छ।
Read full story at source (nepallive.com)