प्रधानमन्त्रीलाई जेनजी अगुवा साहको प्रश्न, ‘कसलाई खुशी पार्न यस्तो अभिव्यक्ति दिनु भो ?’
ratopati.com · Sun May 31 14:36:21 GMT 2026

काठमाडौँ । कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपालले पनि भारतको सिमाना मिचेको छ भन्नु सार्वभौमसत्ताप्रतिको गम्भीर उल्लंघन र अपमान भएको टिप्पणी गरेका छन् ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिएपछि त्यसलाई फिर्ता लिन र संसद्को रेकर्डबाट हटाउनसमेत जेनजी अगुवा साहले माग गरेका छन् । प्रधानमन्त्रीले दिएको राष्ट्रघाती अभिव्यक्ति तत्काल फिर्ता लिनुपर्ने मागसमेत उनले गरेका छन् ।
Read full story at source (ratopati.com)