चार पत्रकारसहित १८ जना सम्मानित
gorkhapatraonline.com · Wed Jun 24 10:34:52 GMT 2026

रामपुर नगरपालिकाले जिल्लामा क्रियाशील चार पत्रकार सहित १८ जनालाई सम्मान गरेको छ ।
नगर सभाको १९ औं अधिवेशनको अवसरमा पत्रकार सहित उत्कृष्ट कर्मचारी, उत्कृष्ट करदाता, विद्यार्थी र खेलाडीलाई सम्मान गरेको हो ।
Read full story at source (gorkhapatraonline.com)