टोकियो स्टक एक्सचेन्जले ट्रेडिङ क्षमता दोब्बर बनाउन प्रणाली अपग्रेड गर्ने
aarthiknews.com

टोकियो। टोकियो स्टक एक्सचेन्ज (TSE) ले आफ्नो ट्रेडिङ प्रणालीलाई अपग्रेड गर्ने योजना बनाएको छ। बढ्दो कारोबार भोल्युमलाई व्यवस्थापन गर्न र विदेशी लगानीकर्ताको प्रवेशसँगै बढिरहेको बजार गतिविधिलाई सहज बनाउन एक्सचेन्जले क्षमता विस्तार गर्न लागेको हो।
प्रस्तावित अपग्रेडपछि एक्सचेन्जको ‘एरोहेड’ ट्रेडिङ प्रणालीले दैनिक करिब १.५ अर्ब (१.५ बिलियन) कारोबार प्रशोधन गर्न सक्ने क्षमता पाउनेछ। हालको विस्तारपछि यो प्रणालीले दैनिक करिब ८३ करोड कारोबार सम्हालिरहेको छ।
Read full story at source (aarthiknews.com)