बिहीबारका बोलाइएको प्रतिनिधि सभा किन गरियो स्थगित ?
barnanmedia.com · Wed Jun 24 10:42:25 GMT 2026

बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
संघीय संसद् सचिवालयले सूचना जारी गर्दै बिहीबार ११ बजे बोलाएको बैठक शुक्रबार दिनको १ बजेका लागि बोलाएको हो ।
Read full story at source (barnanmedia.com)