कटारीमा खानेपानीको समस्याः दमकलबाट वितरण गर्दै नगरपालिका
ratopati.com · Sun May 31 15:23:30 GMT 2026

उदयपुर । कटारीमा खानेपानीको अभाव भएको छ । कटारी नयाँ खानेपानी तथा उपभोक्ता संस्थाले एक सातादेखि मोटरमा समस्या आएको भन्दै पानी दिन नसकेपछि पिउने पानीको समस्या भएको हो । कटारी नगरपालिका-३, ४ र ५ मा पानीको समस्या देखिएको हो।
यसैबिच, गर्मीमा खानेपानी अभाव भएपछि कटारी नगरपालिकाले आजदेखि नगरको दमकलबाट पानी वितरण सुरु गरेको छ ।
Read full story at source (ratopati.com)