रोबोटबाट ट्राफिक व्यवस्थापन !
lokaantar.com

काठमाडौंमा रोबोटबाट ट्राफिक व्यवस्थापन कार्य शुरू भएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सिंहदरबार अगाडि जेब्राक्रसमा रोबोटद्वारा ट्राफिक व्यवस्थापन कार्य शुरू गरेको हो ।
Read full story at source (lokaantar.com)