प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय अडान कमजोर बनाएको कांग्रेसको ठहर
shilapatra.com · Sun May 31 15:35:00 GMT 2026

नेपाली कांग्रेसले नेपाल–भारत सीमा समस्याबारे प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै भर्त्सना गरेको छ ।
कांग्रेस प्रवक्ता देवराज चालीसेद्वारा आइतबार जारी विज्ञप्तिमा प्रधानमन्त्रीले संसद्मा ‘हामीले पनि धेरै ठाउँमा सीमा मिचेका छौँ’ भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै त्यसलाई गैरजिम्मेवार, आपत्तिजनक र राष्ट्रहितविपरीत भएको बताइएको छ ।
Read full story at source (shilapatra.com)