त्रियुगा नगरपालिकाको नगरसभाः१ अर्ब ३८ करोड ७७ लाख ७४ हजारको बजेट प्रस्तुत
newsofnepal.com · Wed Jun 24 11:31:31 GMT 2026

उदयपुर ।
उदयपुरको सदरमुकाम रहेको त्रियुगा नगरपालिकाले बुधबार नगरसभा तथा १७ औँ अधिवेशनमा आर्थिक वर्ष २०८३। ०८४ कालागि १ अर्ब ३८ करोड ७७ लाख ७४ हजारको बजेट नगर प्रमुख वसन्त कुमार बस्नेतले प्रस्तुत गरेका छन् ।
Read full story at source (newsofnepal.com)