ए ३८० विमानका पखेटामा चिरा, १६ विमान जाँचमा
nagariknews.nagariknetwork.com · Wed Jun 24 11:27:47 GMT 2026

विश्वकै सबैभन्दा ठूलो यात्रुवाहक विमान ए३८० का केही जहाजको पखेटाभित्र रहेको मुख्य संरचनात्मक भागमा चिरा देखिएको छ।
विमान निर्माता एयरबसले १६ वटा सुपरजम्बो विमानको विशेष निरीक्षण गर्ने भएको छ। प्रभावित विमानमध्ये अधिकांश एमिरेट्स एयरलाइन्सले सञ्चालन गरिरहेका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)