भारतमा सम्पन्न बहुराष्ट्रिय सैन्य अभ्यास ‘एक्स प्रगति’ मा नेपाली सेनाको सहभागिता
ratopati.com · Sun May 31 16:16:48 GMT 2026

काठमाडौँ । भारत र नेपालबिचको दीर्घकालीन रक्षा साझेदारीलाई थप सुदृढ बनाउने उद्देश्यका साथ नेपाली सेनाको ३८ सदस्यीय टोलीले बहुराष्ट्रिय सैन्य अभ्यासमा सहभागिता जनाएको छ ।
भारतीय सेनाद्वारा उमरोइस्थित एफटीएनमा १८ देखि ३१ सम्म सञ्चालन गरिएको बहुराष्ट्रिय छिमेकी सैन्य फिल्ड ट्रेनिङ अभ्यास ‘एक्स प्रगति’ को पहिलो संस्करणमा नेपाली सेनाको टोली सहभागी भएको हो ।
Read full story at source (ratopati.com)